
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kami
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kamiसबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६८१ समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, रौतहट । रौतहटको एक नगरपालिका हाताभित्रै प्रेसर कुकर बम राखिएपछि माहौल त्रासमय बनेको थियो । रौतहटको ईशनाथ नगरपालिकाको कार्यालय हाता भित्र अज्ञात समुहले राखेको प्रेशर कुकर बमलाई नेपाली सेनाको बम निरोधक दस्ताले निष्कृय बनाएको छ । इशनाथ नगरपालिका वडा नम्बर ५ औरैया स्थित नगरपालिकाको कार्याय
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमनिष यादव बाहेकका अन्य उम्मेदवारहरुले गत दुई महिनादेखि मात्र रा.रा.ब.मा सक्रियता देखाएका उम्मेदवारहरु हुन् । प्रत्यक्ष राजनीतिमा चासो राख्दै आएका विद्यार्थीहरु नेताहरुले आफ्नै अखाडालाई कम समय दिएका उम्मेदवारहरु पनि हुन् । मूलधारको राजनीतिज्ञले हस्तक्षेप नगरे रा.रा.ब. क्याम्पसमा रोमाञ्चक पहलवानी हुने पनि संकेत देखिएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमुद्दामा गलत लिखतमा दाबी लिएको भन्दै भण्डार शाखाका जिन्सी शाखा प्रमुख अधिकृत छैठौं रामस्वार्थ मण्डल र भण्डार शाखाका खरिदार जीत मोहनकुमार दासविरुद्ध पनि १० करोड ३३ लाख ७५८ रुपैयाँ बिगो कायम गरी मुद्दा दर्ता गरिएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियन्यूज ब्यूरो, यूएई । गैर आवासीय मधेशी संघले गुलरिया स्थित प्रहरी हिरासतमा रहेका राम मनोहर यादवको ‘मृत्यु घटना’लाई छानविन गर्न माग गरेको छ । यादवको मृत्यू प्रति दुःख ब्यक्त गर्दै संघले यादवको मृत्यू बारे न्यायिक छानबिन गर्नको लागि माग गरेको छ । संघका अध्यक्ष बसन्त कुश्वाहाले एक विज्ञप्ती जारी गर्दे उ
८ वर्ष अगाडि · अन्तराष्ट्रिय
देश कालकाठमाडौँ, २४ माघ : प्रजातन्त्र दिवश भव्यरुपमा मनाउन आज प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा ६८औँ प्रजातन्त्र दिवश मूल समारोह समिति गठन गरिएको छ । गृह मन्त्रालयको आयोजनामा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको समितिको बैठकले देशभर र विदेशस्थित नेपाली नियोगमा समेत फागुन ६, ७ र ८ गते
८ वर्ष अगाडि · देश काल
देश काल‘धोती दिवस’ मनाउने क्रममा काठमाडौंको माइतीघर मण्डलाबाट जनमतका राष्ट्रीय अध्यक्ष डा सीके राउतसहितका नेता कार्यकर्ताहरू पक्राउ परेका छन् । जनमत पार्टीले उनीहरुलाई रिहा गर्नुपर्ने माग गरेको छ ।
२ वर्ष अगाडि · देश काल
प्रदेशको राजधानीका लागि जनकपुरधाम समेत वरिपरिको भूभागलाई सुनिश्चित गरेको प्रस्ताव दुई तिहाई मतले पारित हुने संभावना बलियो छ । राजधानीको सवालमा बारा र पर्सा जिल्लाका सभासदहरुको धारणा वीरगञ्जलाई राजधानी बनाउनु रहेको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजमधेशी युवा एकता सेवा समाज संस्थाका कोषा अध्यक्ष समभु अधिकारी ,सदस्य मनोज पासमान सँचारकर्मी शम्भु पण्डित र स्थानीय जिवछको रोहवरमा सहयोग गरिएको हो ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रदेश ब्यूरोन्यूज ब्यूरो, महोत्तरी । प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरदेखि केही किलोमिटरको दुरीमा रहेको महोत्तरीमा पौराणिक मूर्ति फेला परेको छ । जिल्लाको मनरा सिसवा नगरपालिका वडा नं. ९ बथनाहा स्थित नेपाल भारत सिमा नजिकै नेपाल तर्फको मुसहर टोल निवासी २२ वर्षीय बलिंदर सदाले दुर्लभ मूर्ति फेला पारेको छ। बुद्ध
६ वर्ष अगाडि · प्रदेश ब्यूरो
पत्रपत्रिकान्यूज ब्यूरो | जनकपुरधाम, ६ भदौ । कबाड सामान बटुल्दै, मेसिन आविष्कार गर्दै अम्बरआफूले बनाएको धानगहुँ काट्ने मेसिनका साथ अम्बरबहादुर मण्डल । आजको न्यूजपेर दैनिक मा समाचार प्रकाशित गरिएको छ । कबाड भन्ने शब्द सुन्ने वित्तिकै जो कोहीलाई लाग्छ–काम नलाग्ने वा पुरानो भएर कन्टेनरमा फालिएको सामान । तर, त्यही
८ वर्ष अगाडि · पत्रपत्रिका
प्रमुख समाचारस्थानीय सँतोष यादवका अनुसार, हैदर र अमानतले हिन्दुहरुको पर्वमा हिन्दु युवति, किशोरीहरुलाई जिस्काउने, अभद्र टिकाटिप्पणी गर्न थालेपछि घटना भएको दाबी गर्छन् भने सोही ठाउँ बस्ने जसपा नेपालसँग आवद्ध स्थानीय युवा ईसराफिल अन्सारीले स्थानीय गणेश साहका छोरा राजन साह लगायतका युवकहरुले पहिले भिडियो बनाएपछि तनाव भएको दाबी गरे ।
९ महिना अगाडि · प्रमुख समाचार
अनुमति बिना सञ्चालनमा रहेका निजी तथा संस्थागत विद्यालयहरूलाई पटक–पटक बन्द गर्न आग्रह गरिए पनि उक्त विद्यालयहरूले पालिकाको निर्देशनको अटेर गरे पछि कार्यपालिका समितिको निर्णयअनुसार ती विद्यालयहरूमा तालाबन्दी गरिएको सूचनामा उल्लेख रहेको छ ।
१ वर्ष अगाडि · गाउँ / समाज