मनोरञ्जनफेसबूकबाट भाइरल बनेकी रानु मण्डललाई सलमान खानले गिफ्ट गरे यति महंगो घर !
न्यूज ब्यूरो, भारत । बलिउड सुपरस्टार सलमान खानले रातारात भाइरल बनेकी रानु मण्डललाई ५५ लाखको घर गिफ्ट गरेका छन् । मुम्बईको रेलवे स्टेसनमा चर्चीत भारतीय गायिका लता मंगेश्करको गीत ‘एक प्यारका नगमा हैँ’ गाइरहेका बेला एक इन्जिनियर एतिन्द्र चक्रवृतिले उनको भिडियो बनाएर फेसबुकमा हालेपछि उनी रातरात भाइरल भए
७ वर्ष अगाडि · मनोरञ्जन











