अन्तराष्ट्रिय'अन्डरवर्ल्ड' ग्याँगलाई हतियार सप्लाई गर्ने मोस्ट वान्टेड 'सलिम पिस्टल' काठमान्डौँबाट पक्राउ
पक्राउ परेका सलीमलाई नेपाल प्रहरीले प्रक्रिया पूरा गरी भारतीय प्रहरीसमक्ष बुझाएको बताइएको छ। दुई देशबीच यस प्रकारको अपराध नियन्त्रणका लागि बेलाबेलामा समन्वय हुने गरेको प्रहरी स्रोतको भनाइ छ। भारतीय सञ्चारमाध्यमका अनुसार सलीम पिस्टल भारतमा हतियार तस्करी र आपराधिक गिरोहसँगको संलग्नतासहित विभिन्न मुद्दामा फरार रहेका थिए।
१ वर्ष अगाडि · अन्तराष्ट्रिय










