गाउँ / समाजघरबाट ननिस्कने बन्धनलाई तोडदै सीप सिक्न काठमान्डौँ निस्किन दलित युवतिहरु
युवतिहरुलाई बस्ने, खानेसहित सिलाई कटाई तालिम पूर्णतः निःशुल्क हुने जनाइएको छ । ६ महिने तालिम पश्चात उनीहरु स्वरोजगार गरी परिवारमा आर्थिकोपार्जन गर्न सक्ने गरी क्षमता बटुल्ने विश्वास लिइएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज











