राजनीतिकवाम गठबन्धन सरकारले आर्थिक क्रान्तितर्फ लैजान्छ
काठमाडौँ, २७ मंसिर : ने कपा (एमाले) का नेता कृष्णगोपाल श्रेष्ठले वाम गठबन्धन नेतृत्वको सरकारले जनताको चाहना सम्बोधन गरी मुलुकलाई अब आर्थिक क्रान्तितर्फ लैजाने बताउनुभएको छ । काठमाडौँ निर्वाचन क्षेत्र नं ९ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि दहचोक तथा त्यस आसपास क्षेत्रका स्थानीयसँगको भेटघाट (घर
८ वर्ष अगाडि · राजनीतिक











