पर्सा–१ (ख)बाट फोरम विजयी
पर्सा, २४ मंसिर : पर्सा क्षेत्र नं १ (ख)बाट प्रदेशसभा सदस्यमा संघीय समाजवादी फोरम नेपालका लालबाबु राउत गद्दी विजयी हुनुभएको छ । गद्दीले चार हजार ७१५ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विजय सर्राफले चार हजार ४३० मत पाएको पर्साका मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले जानकारी दिनुभयो

२०७४ मंसिर २४ आइतबार, दिउँसो ३:२१ बजे१ मिनेट पढाइ

पर्सा, २४ मंसिर : पर्सा क्षेत्र नं १ (ख)बाट प्रदेशसभा सदस्यमा संघीय समाजवादी फोरम नेपालका लालबाबु राउत गद्दी विजयी हुनुभएको छ ।
गद्दीले चार हजार ७१५ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विजय सर्राफले चार हजार ४३० मत पाएको पर्साका मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले जानकारी दिनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…