अन्तराष्ट्रियराष्ट्रपति निर्वाचनमा रसियाको हस्तक्षेप रहेको भन्ने दाबी विरुद्ध ट्रम्पको सफलता : पुटिन
मस्को, रसिया, २७ मङ्सिर : रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा मस्कोको हस्तक्षेप रहेको भनी आएका समाचार खण्डन गर्ने बिषयमा ‘महत्वपूर्ण सफलता’ पाएको बताउनुभएको छ । विहीबार बृहत् बार्षिक प्रेस सम्मेलनमा बोल्दै रसियाली नेता प
८ वर्ष अगाडि · अन्तराष्ट्रिय











