गाउँ / समाजशीतलहरका कारण कपिलवस्तुका सामुदायिक विद्यालय बन्द
कपिलवस्तु, १९ पुस : लगातारको शीतलहरका कारण बढ्दै गएको चिसोका कारण कपिलवस्तुका सामुदायिक विद्यालय पुस मसान्तसम्मका लागि बिदा भएका छन् । अर्धवार्षिक परीक्षा सम्पन्न गरी शैक्षिक क्यालेण्डरअनुसार नै जाडो बिदा गरिएको तौलिहवा स्रोत केन्द्रका स्रोत व्यक्ति ईश्वरचन्द्र गुप्ताले बताउनुभयो । वाणगंगा स्रोत केन
८ वर्ष अगाडि · गाउँ / समाज











