राजनीतिकरास्वपाको पालिका अधिवेशन मधेशमा विवादित, धनुषा जिल्ला कार्यालयमा तालाबन्दी
तर अधिवेशन प्रक्रिया पार्टी विधानविपरीत रहेको भन्दै महासेठसहित स्थानीय नेता तथा कार्यकर्ताले आपत्ति जनाएका छन्। महासेठले वडा सभापतिहरूलाई छलफलका लागि बोलाएर पूर्वतयारी र सहमतिविना अचानक मतदान गराइएको आरोप लगाएका छन्।
४ महिना अगाडि · राजनीतिक











