क्राईम ब्यूरोबुटवल–कपिलवस्तुमा सुन चोरी गर्ने ‘पाकिस्तानी महिला गिरोह’ को पर्दाफास, बुर्का लगाएर चोरी
पक्राउ परेका महिलामध्ये कलसुम र सहबाना नामका व्यक्तिहरूको साथबाट पाकिस्तानी पासपोर्ट बरामद भएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानले उनीहरू पेशेवर चोरी गिरोहसँग आबद्ध रहेको संकेत गरेको छ।
६ महिना अगाडि · क्राईम ब्यूरो











