पालिका खबरबाराको सिमरामा पनि आईसोलेशन निर्माण सुरु
न्यूज ब्यूरो, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ भलुही चोकमा ३० बेडको आइसोलेशन सेन्टर निर्माण कार्य शुरु भएको छ । पछिलो समय कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढेसंगै वडामा ३० बेडको आइसोलेशन निर्माण शुरु भएको हो । वडा नम्बर २३ मा पछिलो पटक एकै दिन ५ जना र त्यस भन्दा पहिलो ४ जना सं
६ वर्ष अगाडि · पालिका खबर










