खेल / खेलाडीNPL को दोस्रो दिन आज चितवन राइनोज र कर्णाली याक्स भिडदै
जनकपुर बोल्ट्सले दिएको एक सय ३१ रनको लक्ष्य पछ्याएको काठमाण्डौले १८ ओभरमा ५ विकेट गुमाएर भेटायो । टस हारेर ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो ।
११ महिना अगाडि · खेल / खेलाडी










