क्राईम ब्यूरोगौहत्या प्रकरण : गृहमन्त्रालयले गर्यो छानविन समिति गठन
न्यूज ब्यूरो, सुर्खेत । यतिबेला चर्चामा रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित जंगलमा २४ गाईगोरु मृत फेला परेको विषयमा गृह मन्त्रालयले छानविन गर्ने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाले सुर्खैत हुँदै दैलेखको श्रीस्थान लैजान लागेको गाईगोरु मृत फेला परेको घटना विषयमा छानविन गरिने भएको हो । घटना छान
७ वर्ष अगाडि · क्राईम ब्यूरो











