ब्यूरो-रिपोर्टरराष्ट्रिय योग दिवसमा मिर्चैयामा प्रभातफेरी : मानवका लागि योगा जरुरी नै किन ?
योग वैदिक चिकित्सा पद्धति भएकाले सबै मानवले यसलाई अंगाल्न जरुरी रहेको राप्रपाका केन्द्रीय नेतासमेत रहेका रामप्रताप साहको भनाइ छ । योगा विस्तारिकरणका लागि संघ सरकारले चाँसो देखाएपनि स्थानीय सरकार उदासीन देखिनु दुःखद भएको उनले बताए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











