खेल / खेलाडीइशिका र दीपनारायण विजयी
न्यूज ब्युरो || जनकपुरधाम, २८ माघ । जनकपुरको न्यू लाईफ बोर्डिँग स्कुलको ५ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको ब्याडमिन्टन टुर्नामेन्टको उद्घाटन खेलमा इशिका यादव र दीपनारायण यादव विजयी भएका छन् । आजदेखि सुरु भएको टुर्नामेन्टमा प्रदेश नं. २ का साँसद राम अशिष यादवले उद्घाटन गरेपछि औपचारिक रुपमा सुरु
८ वर्ष अगाडि · खेल / खेलाडी










