
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kami
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kamiसबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६८५ समाचार
आर्थिक ब्यूरोउनीमाथि भाटभटेनीमा भएको लुटपाटमा रक्सी चोरेकोसमेत अभियोग लगाइएको छ। उनी यसअघि खोटाङमा नेपाली कांग्रेसका नेता थिए। पछि उनी रास्वपाको सक्रिय राजनीतिमा फर्किएका थिए। अमेरिकाबाट पिएचडी गरेका राई सिसिआरसी कलेजका निर्देशकसमेत रहेको बताइएको छ।
१ वर्ष अगाडि · आर्थिक ब्यूरो
ब्यूरो-रिपोर्टरमधेश प्रदेश स्थानीय सेवा (गठन, सञ्चालन) ऐन २०८१ को पहिलो संसोधन अध्यादेशको ड्राफ्टको दफा ४ को उपदफा ६ थप गर्ने ‘ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए पनि कर्मचारी समायोजन ऐन २०७५ बमोजिम स्थानीय तहमा समान पद र तहमा समायोजन भइ यो ऐन जारी हुँदा बखतसम्म स्तरवृद्धि वा तहबृद्धि नपाएका स्वास्थ्य सेवाका कर्मचारीलाई समायोजन भएका मितिबाट ज्येष्ठता कायम हुने गरी अख्तियारवालाले एक पटकका लागि एक तह स्तरवृद्धि गरिदिने उल्लेख छ ।’
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालन्यूज ब्यूरो, काठमान्डौँ । भारतको नयाँ दिल्लीबाट काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको भिस्टरा एयरवेजको जहाजमा बस राखेको सूचना प्राप्त भएपछि नेपाली सेनाले जाँच गरिरहेको छ । भिस्टरा एयरवेजको जहाज दिउँसो साढे ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो । दिल्लीबाट
२ वर्ष अगाडि · देश काल
२०० को इन्टरनेटसहित
४ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, बारा । बारामा तीन सातायता एक दर्जनभन्दा बढी हरियो रूख काटेर चोरी तस्करी भएको छ। सबडिभिजन वन कार्यालय मधुवन अन्र्तगत जैतापुर, बोधवनलगायत वन क्षेत्रमा काठ चोरी तस्करीका घटनामा वृद्धि भएको हो। जैतापुर, रामनगर, चौध किलोमिटर आसपासका वन क्षेत्रबाट तस्करहरूले एक दर्जनभन्दा बढी हरियो सालका रूख
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजन्यूज ब्यूरो, रौतहट । पछिल्लो समय रौतहटमा लोकप्रियता कमाउन सफल गैरसरकारी संस्था माण्डवीले एकीकृत वास परियोजना अन्तर्गत रौतहटको परोहा नगरपालिकाको रामपुर खापलाई वास (WASH) फ्री जोन बनाउने उदेश्यले संचालन गरेको परियोजना सम्पन्न गरेको छ । पेनी एप्पलको आर्थिक सहयोगमा संचालित उक्त परियोजना अन्तर्गत नगरपाल
६ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, सिरहा । दिपावली तथा छठको अवसरमा लहान नगरपालिका र जागरुक युवा क्लब लहानको संयुक्त आयोजनामा नगरस्तरीय हाजिरी जवाफ प्रतियोगिता तथा शुभकामना संदेश आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । लहान नपा १९ मा सनिवार सम्पन्न हाजिरी जवाफ प्रतियोगितामा वडा १९ प्रथम, वडा ३ द्वितीय र वडा २ तृतीय भएका छन
७ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
किन हुन्छ यस्तो ?मृतककी आमा सुनैना देवी बैठाले भदौ ११ गते ईलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दिएकी थिइन् । जाहेरीका आधारमा गर्भु सरभङ सहित चारजना माथि कर्तव्य ज्यान मुद्दा दर्ता गरीएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताएका छन् ।
१ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
खेल / खेलाडीएनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्टस्‍ले जितेको थियो । एनपीएलको दोस्रो संस्करणको तयारीस्वरुप कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको स्तरोन्नति भइरहेको छ । हाल प्याराफिट निर्माण भइरहेको छ ।
१ वर्ष अगाडि · खेल / खेलाडी
अदालतले साहको मुद्दामा कारण देखाउ आदेश पनि जारी गरेको छ । एमालेबाट निर्वाचित भएकी साह एमाले छाडेर स्वतन्त्र उठेका प्रभु साहको आम जनता पार्टीमा संलग्न भएपछि आयोगले पदमुक्त गर्ने निर्णय गत असोज ३० गते गरेको थियो ।
२ वर्ष अगाडि · देश काल
प्रमुख समाचार३ महिनाका लागि निलम्बित हुनेहरुमा देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानु, प्रदेश सदस्यहरु बसरुद्दिन राइन, सर्लाहीका पार्टी उपसचिव प्रकाश थापा, एमाले पर्साका जिल्ला सदस्यहरु मनोज गुप्ता, जसवन्त यादव, बासुदेव महतो थारु, रामपृत महतो थारु, पर्सा जिल्लाका पूर्वजिल्ला सदस्य मौजेलाल साह कानु लगायत रहेको नेकपा एमाले मधेस प्रदेश समितिका प्रचारप्रसार विभाग उपप्रमुख अवधेश कामतले जानकारी दिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिक२६ पुसमा बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने व्यवस्था गरिदिने प्रधानमन्त्री प्रचण्डले संघीय संसद् सचिवालयलाई पत्राचार गरिसकेका छन् ।
३ वर्ष अगाडि · राजनीतिक