
Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs

Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६९७ समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं । सरकारले भोलि मंगलबारबाट सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको छ । फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो
६ वर्ष अगाडि · प्रमुख समाचार
खेल / खेलाडीन्यूज ब्यूरो, जनकपुरधाम । आठौँ राष्ट्रिय खेलकूदका लागि मधेशबाट बाट पुरुष फुटबलको टोली छनोट गरिएको छ । २० सदस्यीय टोली चयन गरिएको छनोट आयोजक मध्यमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिले जनाएको छ । समितिका अनुसार मधेशको ८ वटै जिल्लाहरुमध्ये धनुषाबाट सदाम मन्सुर, महोत्तरीबाट, अम्बर बहादुर स्यांबो, सँतोष र
७ वर्ष अगाडि · खेल / खेलाडी
न्यूज हाईलाईटन्यूज ब्यूरो, जनकपुरधाम । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत मँगलबार पाँचौ दिन मटकोर कार्यक्रम हुने भएको छ । महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव सम्पन भएको छ भने आज मँगलबार पाँचौँ दिन मटकोर र छैठौं दिन मंसिर २६ गते (भोली) राम–सीता स
७ वर्ष अगाडि · न्यूज हाईलाईट
देश कालन्यूज ब्यूरो, काठमाडौँ | ६ महिनासम्म विदामा बसेर एकैपटक हाजिरी बनाएर तलब सुविधा लिएको भन्दै अख्यितार दुरुपयोग अनुसन्धान आयोगले प्र.अ. सहित ७ जना उपर मुद्दा दायर गरेको छ । काठमाडौँको नागार्जुन नपा–१ रानिवनस्थित बालविकास माध्यमिक विद्यालयका प्रधानाध्यापक मैयादेवी मल्लसहित सात जनाविरुद्ध भ्रष्टाचारको अ
८ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, सिरहा, २८ चैत्र । ईलाका प्रहरी कार्यालय लहानले विभिन्न घरहरुमा भएको चोरीको घटनामा पक्राउ परेका चार जना मध्ये ३ जना लाई बरामद गरिएका सामान सहित सार्वजनिक गरेको छ। ईलाका प्रहरी कार्यलय लहानले मंगलबार पत्रकार सम्मेलन गरि लहान ५ बस्ने राम नारायण साहको छोरा ३० वर्षीय महेशकुमार साह, गोलबजार
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरसिरहा, ११ फागुन । सिरहाको लक्ष्मीपुर ४ मा छोराको रड प्रहारबाट आमाको मृत्यु भएको छ । सिरहा लक्ष्मीपुर ४ बस्ने २८ वर्षीय राम दास ततमाले घरायसी विवाद हुदा आफ्नै आमा ४५ वर्षीया ज्ञान देवी दास र १६ वर्षीय बहिनि सुनिता कुमारी देवी दास लाई बुधबार फलामे रडले प्रहार गरि गम्भीर बनाएका थिए । रड प्रहारबाट टाउको
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालधेरै ठाउँमा उडानको आवश्यकता वोध भएको छ। त्यतिधेरै हामीसँग एयरक्राफ्ट छैनन्। त्यसको लागि पारदर्शी हिसाबले किन्ने र त्यसको लागि स्रोत जुटाउने तथा लिजमा चलाउने उपायका बारेमा मन्त्रालय सोचिरहेको छ।’
१ वर्ष अगाडि · देश काल
खेल / खेलाडीनेपाललाई विजय दिलाउने क्रममा ह्याट्रिक हिरो दीपेश कँडेल ५ विकेट लिए । उनले १० ओभरमा २ मेडन राख्दै ३९ रन खर्चिएका थिए । ४८ औं ओभरको अन्तिम तीन बलमा उनले लगातार तीन विकेट लिएका थिए । हेमन्त धामीले र सुवास भण्डारीले २/२ विकेट लिए ।
३ वर्ष अगाडि · खेल / खेलाडी
आर्थिक ब्यूरोविशेष सूचनाको आधारमा कुवाको महादेव मन्दिरस्थित प्रहरीले समिमको शरिर तलासी गर्दा उनको साथबाट सो रकम बरामद भएको हो । लोहनाबाट जनकपुरतर्फ आउँदै गरेको ती युवकलाई प्रहरीले बाटोमै चेकजाँच गरेको थियो ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालवीरगञ्जको पहिचानका रूपमा परिचित घण्टाघर प्रमुख आकर्षणको केन्द्रविन्दु हो । धेरैको जमघट गर्ने स्थल पनि घण्टाघर नै हो । त्यही घण्टाघरको घडी लामो समयदेखि बिग्रिएको थियो ।
४ वर्ष अगाडि · देश काल
देश कालएमालेले यही साउन २५ देखि २७ गते विधान अधिवेशन गर्ने निर्णय गरेको छ । शुक्रबार पनि एमाले स्थायी कमिटी बैठक बसेको थियो । शुक्रबारको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको सहभागिता रहेको थिएन ।
५ वर्ष अगाडि · देश काल
देश कालनेविसँघ सिटिईभिटी प्रदेश नम्बर २ का सँयोजक ईन्द्रजीत गोईतले सिएमएको मार्कसिट उपलब्ध गराउनको लागि लिएको प्रति विद्यार्थी ३००० रुपैयाँ फिर्ता गर्न माग गरेको हो । सिटिईभिटी प्रदेश नम्बर २ कार्यालयलाई बोधार्थ गर्दै कलेको प्रशासनलाई समेत बोधार्थ गर्दै यथाशिघ्र रकम फिर्ता गर्न माग गरेको हो ।
५ वर्ष अगाडि · देश काल