
Kathmandu GurkhasWon
86/19.4 ov

Biratnagar Kings
83/1018.3 ov
Kathmandu Gurkhas won by 9 wickets · with 62 balls to spare

Kathmandu GurkhasWon
86/19.4 ov

Biratnagar Kings
83/1018.3 ov
Kathmandu Gurkhas won by 9 wickets · with 62 balls to spare
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७१६ समाचार
देश कालसिंहका दुवै मोबाइल नम्बर काठमाडौंमा प्रहरीले निरन्तर ट्रेस गरिरहेको बताइएको छ । उनी सम्पर्कविहीन भएपछि मोबाइलको लोकेसनका आधारमा सम्भावित स्थान पहिचान गरी खोजी कार्यलाई थप प्रभावकारी बनाउनुपर्ने परिवार तथा आफन्तको माग छ ।
२ महिना अगाडि · देश काल
ब्यूरो-रिपोर्टरट्राफिक प्रहरीका अनुसार नगर क्षेत्रभित्र बढ्दो सवारी चाप, दुर्घटनाको जोखिम तथा सर्वसाधारणको सुरक्षालाई ध्यानमा राख्दै यस्तो व्यवस्था लागू गरिएको हो। सम्बन्धित निकायहरूले नियमको पालना गर्न सम्पूर्ण सवारी चालक तथा व्यवसायीलाई आग्रह गरेका छन्।
७ महिना अगाडि · ब्यूरो-रिपोर्टर
आर्थिक ब्यूरोनगरपालिकाकाकी उपमेयर आसा देवी झा, अधिकृत श्याम सुन्दर साहको विशेष आतिथ्यमा भएको नगरसभामा ९ वटै वडाका वडाध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्यसहित विभिन्न दलका प्रतिनीधि, कर्मचारीहरुको सहभागीता रहेको थियो ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारउनीहरूलाई गोप्य सूचनाका आधारमा काठमाडौँको नयाँ बानेश्वर, सुविधानगर, कोटेश्वर जडीबुटी लगायतको क्षेत्रबाट नियन्त्रणमा लिइएको र आवश्यक कारबाहीका लागि प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार
समाचारन्यूज ब्यूरो, जनकपुरधाम । प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ । त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायणलगायत वैदिक दर्
३ वर्ष अगाडि · समाचार
प्रमुख समाचारउक्त समितिले दलको नेता बारे छलफल प्रारम्भ गर्नेछन् । दलको नेता चयन भएपछि ७१ वर्षीय सांसद गोविन्द बहादुर न्यौपानले ज्येष्ठताको आधारमा प्रदेश प्रमुख हरिशंकर मिश्रबाट शपथ ग्रहण गर्ने प्रदेशसभाका सचिव रञ्जित यादवले जानकारी दिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजविश्व हिन्दु परिषद्का नगर प्रमुख प्रमोद चौधरीले घटनाको एक महिना वितिसक्दा पनि गौ हत्यामा संलग्न अन्य आरोपिहरु अझै पक्राउ नपरेको तथा पक्राउ परेका एक जना उपर पनि कारवाही हुने सम्भावना कमै देखिएकाले दबाब स्वरुप साधुसन्तसहित सडकमा उत्रेको बताए ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौँ : नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले तारा एअरको हराएको विमान खोजी गर्नका लागि सेनाको टोली सम्भावित दुर्घटनास्थलतर्फ गइसकेको बताएका छन् । मुस्ताङको लेते आसपासमा दुर्घटना भएको भन्ने खबर त्यहाँका स्थानीयले नागरिक उड्डयन प्राधिकरणलाई दिएको र प्रधिकरणले सेनालाई दिएपछि स्थलगत पु
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमटिहानी नगरपालिकासँग बारुणयन्त्र नरहेको र छिमेकी जलेश्वर नगरपालिकाको बारुणयन्त्र हेटौँडा गएका कारण आगलागी नियन्त्रणमा समस्या भए पनि करिब दुई घण्टापछि स्थानीय बासिन्दा, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोउनले उठाइएका मुद्दाहरुलाई मूर्त रुप प्रदान गर्न आपूmले पहल गर्ने र संघद्वारा उठाइएका विषय निर्माणका विषयहरुलाई प्रदेश सरकार र केन्द्रीय सरकारलाई लिखित रुपमा पठाउने प्रतिबद्धता व्यक्त गरे ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
ब्यूरो-रिपोर्टरकुशवाहा जातिको जनसंख्या नेपाल सरकारको रेकर्डमा विगतमा कम देखिएको हुदाँ बढी भन्दा बढी देखाउन र व्यवस्थित गर्न कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म मुल गणना गर्न घर घरमा गणकहरु आउने भएका हुदाँ सो गणकबाट भरिने फारमा जात जातिको नाम कोईरी ÷कुशवाहा कोड १८ मा घेरा लगाउन, लेख्न र लेखन लगाउनका लागि सबै सहभागिलाई आग्रह गरिएको बताए ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
आर्थिक ब्यूरोयसैगरी तेजाबी सुन तोलाको रु ८५ हजार १५० मूल्य निर्धारण भएको छ । तेजाबी सुन बिहीबार तोलामा रु ८६ हजार ५० मा कारोवार भएको थियो ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो