
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
प्रमुख समाचारआफूले सप्तरीमा नर्सिंग कलेज, इन्जिनियरिङ्ग कलेज, रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, कृषि विश्वविद्यालय सय शैय्याको अस्पताललाई ४ सय २० बेडको सुविधा सम्पन्न अस्पताल, सडक सञ्जाल विस्तार, विद्यालय भवन निर्माण लगायतका कामहरु गरेको जानकारी गराउँदै उनले भने ‘मैले र मेरो पहलमा भएका कामहरु छर्लङ्ग छ, जनतालाई विकास गर्ने जनप्रतिनिधि चाहियो कि झुठा आश्वासन बाँड्ने नेता ? सचेत जनता भ्रमको खेती गर्नेहरुमाथि विश्वास गर्दैन ।’
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारकुटपिटबाट अधिकृत झाको टाउकोमा गम्भीर चोट लागेको र हात पनि भाँचिएको प्रहरीले बताएको छ । त्यस्तैगरी ३ प्रहरी पनि घाइते भएका छन् । आक्रमण गर्ने पक्षका एकजना घाइते भएका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालअध्यक्ष यादवले कार्य व्यस्तता देखाउँदै सुरेश यावलाई कार्यवाहक अध्यक्षको रुपमा जिम्मेवारी दिएको हो । पत्रकार यादव नागरिक दैनिकसहितको राष्ट्रिय सँचारमा काम गरिसकेका हुन् ।
५ वर्ष अगाडि · देश काल
न्यूज हाईलाईटन्यूज ब्यूरो, काठमाडौं । कोरोना भाइरसबाट उत्पन्न संकटका कारण झण्डै ६१ लाख नेपालीले रोजगारी गुमाएको सरकारी तथ्यांकले देखाएको छ । लकडाउनका कारण ६० लाख ८१ हजार भन्दा बढीको रोजगारी गुमेको तथ्यांक श्रम मन्त्रालयको समन्वयमा राष्ट्रिय योजना आयोगले संकलन गरेको छ । सो तथ्यांकअनुसार पर्यटन क्षेत्रका अधिकांशले
६ वर्ष अगाडि · न्यूज हाईलाईट
देश कालन्यूज ब्यूरो, चन्द्रपुर । रौतहटको चन्द्रनिगाहपुरमा दुई पैदल यात्रीलाई भारतीय नम्बर प्लेटको कारले ठक्कर दिएको छ । कारको ठक्कर बाट गौर नगरपालीका ४ बस्ने ६० बर्षिय रामनारायण सहनी र सर्लाही बलरा ४ बस्ने २० बर्षिय नरेश राय घाईते भएका छन् । निजगढबाट चपुरतर्फ आउदै गरेको बिआर ०७ यु ७०३ नम्बरको कारले ईलाका प
६ वर्ष अगाडि · देश काल
न्यूज हाईलाईटन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बाराको निजगढमा प्रस्तावित अन्तराष्ट्रिय विमानस्थल त्यहीँ निर्माण हुनुपर्ने बताएका छन् । मुख्यमन्त्री राउतले वीरगञ्जमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै विमानस्थलको निर्माण प्रदेशको समृद्धि र विकाससँग गाँसिएको रहेकोले सोही स्थानमा विमान
७ वर्ष अगाडि · न्यूज हाईलाईट
देश कालसमितिले आफ्नो प्रतिउत्तरमा जनकपुरधाम उपमहानगरपालिकाबाट प्राप्त प्रथम चरणको निर्माण इजाजतपत्र र भूमिसुधार तथा मालपोत कार्यालय धनुषाबाट श्रेस्ता कायम भएको जग्गाको प्रमाणस्वरूप जग्गाधनी दर्ता प्रमाण–पत्र (पुर्जा) प्रमाणको रुपमा पेश गरेको थियो । यी प्रमाणहरूका आधारमा निर्माण कार्य नियमानुसार रहेको जनाउँदै गुठी संस्थानले कानुनी मापदण्डको पालना गर्नुपर्ने शर्तसहित स्मारक निर्माणको अनुमति दिएको छ ।
१ वर्ष अगाडि · देश काल
अन्तराष्ट्रियचौकीबाहिरका गाडीसहितका सामान र भित्र राखिउका सामान सबै जलाइएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार ढाकाका मात्रै ५० भन्दा धेरै चौकीबाट प्रहरी भागेका छन् ।
२ वर्ष अगाडि · अन्तराष्ट्रिय
देश कालगत २५ वैशाखमा दिएको रिट निवेदनलाई २८ वैशाखमा सर्वोच्च अदालत प्रशासनले दरपिठ गरेको थियो । तर, प्रशासनको निर्णयविरुद्ध २ जेठमा युवराज पौडेल सफलले दिएको निवेदनउपर सुनुवाइ गर्दै मंगलबार सर्वोच्च अदालतले लामिछानेविरुद्ध रिट दर्ता गरी अघि बढाउन आदेश दिएको हो ।
३ वर्ष अगाडि · देश काल
क्राईम ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी क्षेत्रस्थित एक विद्यालयमा कक्षामा पढाउने शिक्षकले नै पोर्न भिडियो (गन्दा फिल्म) हेरेपछि अहिले स्कूलको अवस्था तनावग्रस्त बनेको छ । धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ४ कजरा रमौलस्थित रहेको मावि कजरा रमौलमा पढाउने शिक्षक विनोद यादवले कक्षा
३ वर्ष अगाडि · क्राईम ब्यूरो
आर्थिक ब्यूरोसिभिल अस्पतालमै समेत उनी भर्ना हुनु पर्ने ठाउमा दुई बेड मात्र भएकोले त्यही एकजना आफन्तको घरमै वसेर उनी उपचाररत छिन । साताको चार पोका रगत उनलाई चढाउनु पर्ने र तत्काल अप्रेशन गर्नु पर्नेमा पैसा अभावले उनका बुवा दिपेन्द्र कुमार राय भौतारिनुको विकल्प छैन ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
ब्यूरो-रिपोर्टरउपप्रमुख अनिता कुमारी साह र प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र लाल कर्णको विशिष्ट आतिथ्यमा एक कार्यक्रमबीच लालेश्वरनाथ मन्दिरको उदघाटन गरिएको हो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर