प्रेस नेपालको कार्यवाहक अध्यक्षमा पत्रकार यादव
अध्यक्ष यादवले कार्य व्यस्तता देखाउँदै सुरेश यावलाई कार्यवाहक अध्यक्षको रुपमा जिम्मेवारी दिएको हो । पत्रकार यादव नागरिक दैनिकसहितको राष्ट्रिय सँचारमा काम गरिसकेका हुन् ।

२०७७ फागुन ८ शनिबार, राति ८:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) को पत्रकार सँगठन प्रेस नेपाल प्रदेश नम्बर २ को कार्यवाहक अध्यक्षमा पत्रकार सुरेश यादवलाई चयन गरिएको छ ।
डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा निरन्तर कलम चलाउँदै आएका पत्रकार यादवलाई शनिबार प्रदेश नम्बरको प्रेस नेपालको अध्यक्ष श्याम सुन्दर यादवले उनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी थमाएका हुन् ।
अध्यक्ष यादवले कार्य व्यस्तता देखाउँदै सुरेश यावलाई कार्यवाहक अध्यक्षको रुपमा जिम्मेवारी दिएको हो । पत्रकार यादव नागरिक दैनिकसहितको राष्ट्रिय सँचारमा काम गरिसकेका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…