देश काल४१ डिग्री तापक्रमपछि आज मुसलेधार बर्षा, जनजीवनमा राहत
न्यूज ब्यूरो | जनकपुरधाम, २८ जेठ । तराई मधेस सहित देशैभरि बढेको अत्यधिक गर्मीपछि सोमबार दिउँसो बल्ल मुसलेधार बर्षा भएको छ । पानी परेपछि तराईका जिल्लाहरुमा जनजीवन समान्य भएको छ । आईतवार मात्र अधिकत्तम तापक्रम ४१ डिग्री सेल्सियस तापक्रम पुगेको थियो । यतिको तापक्रम बढेपछि तराई मधेसमा जनजीवन प्रभावित भए
८ वर्ष अगाडि · देश काल










