किन हुन्छ यस्तो ?जनकपुरः ५ बर्ष पहिले नै श्रीमानको मृत्यू भइसकेकी महिलाले बच्चा जन्माएपछि...
अहिले पनि यही समाजमा कैयौँ महिलाहरु पति वियोगमै विधवाको जीवन बिताउन बाध्य छिन् । श्रीमानको मृत्यूपछि स्वच्छा अनुसार बिहे गर्न पाउने अधिकार अझै महिलाहरुले पाउन सकेको देखिदैनन् । यसलाई समाजिक कुरितिको रुपमा लिइन्छ ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











