किन हुन्छ यस्तो ?दहेज प्रथालाई तामाचा : 'सरकारी जागिरमा छु भनेर धाक लाउँदैन', बीना दाईजोकै आदर्श विवाह !
न्यूज ब्यूरो, जनकपुरधाम । तराई मधेश सहित देशभरि नै दाईजो प्रथाले जडा गाडेको बेला धनुषामा एक जोडीको पूर्ण आदर्श विवाह सम्पन्न भएको छ । दाईजो प्रथालाई तमाचा हान्दै दाईजो लिनु पाप हो भनेर मान्यतालाई आत्मसात गर्दै धनुषाको कमला नगरपालिका वडा नं. ५ मा शुक्रबार विना दाईजोकै आदर्श विवाह सम्पन्न गरिएको छ । ध
७ वर्ष अगाडि · किन हुन्छ यस्तो ?










