किन हुन्छ यस्तो ?आजदेखि पितृपक्ष शुरु, जनकपुरको गँगासागरमा भीड
न्यूज ब्यूरो, जनकपुरधाम । हिन्दु परम्पराको पितृपक्ष (सोह्र श्राद्ध) आजदेखि विधिवत रुपमा सुरु भएको छ । विहानैदेखि जनकपुरको गँगासागर लगायत पवित्र कुण्डहरुमा सोह्र श्राद्धको लागि स्नान गरिएको छ । तर्पण र पिण्ड दिइने असोज कृष्णपक्षलाई सोह्रश्राद्ध पनि भन्ने गरिन्छ । हिन्दू परम्परामा यो पक्षभरि तीर्थस्थल
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











