किन हुन्छ यस्तो ?जनकपुर जाम !
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरका केही युवाहरुले जनकपुरको पुलचोकमा चक्काजाम गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ पुलचोकमा स्थानीय युवकहरुले टायर बालेर प्रदर्शन गर्दै सरोकारबाला विरुद्ध चक्काजाम गरेका छन् । जनकपुरको पुलचोकबाट ग्रामिण भेकतर्फ जाने तथा त्यस बाटो भएर जाने सवारी आवतजावतमा अवरो
७ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











