किन हुन्छ यस्तो ?काठमान्डौंमा रौतहटका मियाँ निर्घात कुटिए !
न्यूज ब्यूरो, जनकपुरधाम । मुस्लीम धर्मावलम्बीहरुको आस्थाको पर्व ईद मनाइरहँदा काठमान्डौंमा एकजनालाई निर्घात कुटपिट गरिएको छ । मँगलबार बेलुका काठमान्डौंको लखनखेलबाट धापाखेल जानेबाटोमा एक सार्वजनिक बसका सहचालकले प्रदेश नं. २ रौतहट घर भएका अमरुल मियाँलाई निर्घात कुटपिट गरिएको जनाइएको छ । बसका सहचालकसँग
७ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











