किन हुन्छ यस्तो ?नेतृ जुली महासेठले रामसीता मटकोरमा पैसा लुटाएपछि चौतर्फी आलोचना
सीताराम महोत्सवमा प्रत्येक बर्ष जनकपुरधामवासीले धूमधाम तथा हर्षोउल्लासका साथ मनाउने गरेका छन् । तर, यस्तो दृश्य भने आज सम्म नदेखिएको जनकपुरधाम उप– महानगरपालिका–१ बस्ने विन्देश्वर साह बताउँछन् ।
४ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











