गाउँ / समाजचार्जमा राखेर मोबाईल चलाउँदा एक महिलाको मृत्यू
मोबाईल चार्जमै राखेर चलाईरहेको बेला गएराती करिब २ः१५ बजेको समयमा मोबाईल हिट भएर ब्लास्ट भएको प्रहरीले जनाएको छ । ब्लास्टबाट गम्भिर घाईते बनेकी ललिताको उपचारको क्रममा आज (आईतबार) विहान करिब ९ बजे मृत्यू भएको प्रहरीले जनाएको हो ।
२ वर्ष अगाडि · गाउँ / समाज










