गाउँ / समाजजनकपुरबाट जलेश्वर जाँदै गरेको यात्रुवाहक बसको स्टेरिँग फेल हुँदा दुर्घटना
स्टेरिङ फेल हुँदा बस अनियन्त्रित भई डिभाइडरमा ठोक्किएको हो। ट्राफिक प्रहरी कार्यालय जलेश्वरका इन्चार्ज रमेश श्रेष्ठले दुर्घटनामा बसमा सवा सबै यात्रु सुरक्षित रहेको जानकारी दिए।
२ वर्ष अगाडि · गाउँ / समाज











