गाउँ / समाजकृषि भ्रमण भनेर वडाध्यक्षको टोली काठमान्डौँमा घुमघाम
महिला सदस्यहरुले समेत कुनै पनि योजना तथा कार्यक्रम निर्माणमा आफूहरुसंग कुनै पनि छलफल नगरेको उनिहरुले आरोप समेत लगाए । वडाअध्यक्षले मनपरी ढंगले योजना निर्माण तथा संचालन गरेको महिला वडासदस्य तथा कार्यपालिका सदस्य समेत रहेकी सुमिन्त्रा देवीले बताईन ।
३ वर्ष अगाडि · गाउँ / समाज











