गाउँ / समाज४ दिनदेखि बेपत्ता किशोरी झुण्डिएको अवस्थामा फेला, हत्या भएको परिवारको आरोप
न्यूज ब्यूरो, सुनसरी । गत असोज २५ गतेदेखि हराएकी सुनसरीको गढि गाउँपालिकी एक किशोरी दुहबी नगरपालिका २ स्थित बगदैको धान खेतको बिचमा रहेको बबुरको रुखमा झुण्डिएको अवस्थामा मृत्य फेला परेकी छन् । गढि गाउँपालिका ४ छिट्टहा घर भएकी १६ वर्षीय अंजली चौधरी आइतबार बबुरको रुखमा झुण्डिएको अबस्थामा मृत फेला परेकी
८ वर्ष अगाडि · गाउँ / समाज










