बिज्ञान-प्रबिधि“नेपालमा इन्टरनेटको नयाँ युग — 6G WiFi Router!” इन्टरनेट स्पिड ४ गुणा फास्ट हुने दाबी !
नयाँ प्रविधिको सुरुवातको अवसरमा वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक दिलीप अग्रवालले वर्ल्डलिंक नवप्रवर्तन र ग्राहक सन्तुष्टिप्रति निरन्तर प्रतिबद्ध रहेको बताए ।
११ महिना अगाडि · बिज्ञान-प्रबिधि










