यातायात कार्यालय जनकपुरमा २० गतेदेखि नयाँ लाईसेन्सको बायोमेट्रिक हुने
यातायात कार्यालय जनकपुरमा बायोमेट्रिक दर्ताको लागि २०७८ बैशाख २१, २२ र २७ गते अनलाईन फाराम दिएको दर्ता मितिका चालकहरुले यस कार्यालयमा भदौ २० गते आईतबार बायोमेट्रिक दर्ता हुने जनाइएको छ ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि











