राजनीतिकसरकारमा जानलाई कुनै बार्गेनिँग गरेका छैनौँः अध्यक्ष यादव
अध्यक्ष यादवले सरकारले ल्याएको अध्यादेश संसदको कार्यसूचीमा आउने बितिकै आवश्यक निर्णय लिइने बताए । अध्यादेशका बारेमा पार्टी अध्ययनकै क्रममा रहेको उनले बताए । उनले आफ्नो पार्टीका कारण अध्यादेश नअड्किएको समेत बताए ।
१ वर्ष अगाडि · राजनीतिक










