राजनीतिककेपी ओली पुनः बने प्रधानमन्त्री, केही बेरमा सपथ
न्यूज ब्यूरो || काठमान्डौँ, ३ फागुन | एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पुन नेपालको प्रधानमन्त्रीमा नियुक्त गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पत्र जारी गरी नियुक्त गरेको हो । एमालेका अध्यक्ष ओली र नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गर्नुभएको प्रतिनिध
८ वर्ष अगाडि · राजनीतिक











