सप्तरी २ मा उपेन्द्र यादवको अग्रता
राजविराज, २२ मंसिर : प्रतिनिधिसभा क्षेत्र नं २ मा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एक हजार ४१५ मत प्राप्त गरी अग्रता लिनुभएको छ । वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उमेश यादवले ९७५ मत प्राप्त गर्नुभएको छ । त्यस्तै स्वतन्त्र उम्मेदवार जयप्रकाश ठाकुरले ७६२ मत प्राप्त गर्नुभएक

२०७४ मंसिर २२ शुक्रबार, बेलुकी ६:५४ बजे१ मिनेट पढाइ

राजविराज, २२ मंसिर : प्रतिनिधिसभा क्षेत्र नं २ मा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एक हजार ४१५ मत प्राप्त गरी अग्रता लिनुभएको छ ।
वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उमेश यादवले ९७५ मत प्राप्त गर्नुभएको छ । त्यस्तै स्वतन्त्र उम्मेदवार जयप्रकाश ठाकुरले ७६२ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।
यसैबीच क्षेत्र नं १, ३ र ४ को पनि मतगणना शुरु भइसकेको प्रजिअ भागिरथ पाण्डेले जानकारी दिनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…