राजनीतिकमन्त्री पदबाट धक्का मारेर निकालिएका जीतेन्द्र सोनल पुनः धक्कामारकै शरणमा
त्यो बेला मो.लालबाबु राउतलाई दलको नेता बनाएएको थियो । मुख्यमन्त्री हुँदा राउतले सोनमसहित अन्य ३ मन्त्रीलाई रातारात हटाएका थिए । सो बेला उनी मोटरसाईकल चढेर मधेश भवनबाट विदा भएका थिए ।
३ वर्ष अगाडि · राजनीतिक











