पत्रपत्रिकाप्रदेश २ का राज्यमन्त्री शर्माले आसेपासेलाई घरमै चोरेर लगाए कोरोना भ्याक्सीन
उपचार र राहतको व्यवस्था गर्नु/गराउनुको सट्टा राज्यको सेवा सुविधालाई आफ्ना आसेपासेमा सिमिति गर्नु आफैमा लाजको पसारो भएको जलेश्वरका आमबासीन्दाहरूको गुनासो रहेको छ ।
५ वर्ष अगाडि · पत्रपत्रिका











