पत्रपत्रिकामधेश प्रदेशः भारी परिमाणको फर्जी मतपत्रसहित एक युवक पक्राउ, कसले मगायो यतिको नक्कली मतपत्र ?
प्रहरीले अहमदका साथबाट बरामद गरेको मतपत्रमा नेपाली कांग्रेसको चुनाव चिह्न रुखबाहेक अन्य सबै दलको चुनाव चिह्न रहेकाले ती मतपत्रहरु पर्सा क्षेत्र नम्बर ४ का नेकपा एमाले र जसपाका उम्मेदवारहरुले मगाएको हुन सक्ने नेपाली कांग्रेसका युवा नेता राकेश यादवले बताए। अन्नपूर्णपोष्टमा क्रान्तीसाहले समाचार लेखेका छन् ।
३ वर्ष अगाडि · पत्रपत्रिका










