न्यूज हाईलाईटअब जन्मिने बालिकाको बीमा मधेश सरकारले गरिदिने
जनकपुरधाम, ६ पुस । 'बेटी पढाउ बेटी बचाउ' अभियान अन्तर्गत प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउतले मधेशमा जन्मिने हरेक बालिकाको बीमा मधेश सरकारले गर्ने बताएका छन् । मुख्यमन्त्री राउतले बेटी बचाउ बेटी पढाउ अन्तर्गत माघ १ गते देखी जन्मीने बालिकाहरुको लागि प्रदेश सरकारले विमा गर्न लागेको जानकारी
७ वर्ष अगाडि · न्यूज हाईलाईट











