न्यूज हाईलाईटराजदेवीमा खोईच भराई सुरु, रातीदेखि प्रसाद चढने, भोली बोकाबली
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको राजदेवीमा आजदेखि खोईच भराई कार्यक्रम सुरु भएको छ । राजा जनककी कुल देवी मानिएको माता राजदेवीमा हजारौं श्रद्धालुगण सप्तमी तिथिका दिन खोईच भराई कार्यक्रम गर्ने गरिन्छ । मन्दिर प्रवेशमा महिलालाई रोक लगाएपछि मन्दिरको पश्मिचपट्टि रहेको टहरामा प्रत्येक वर्ष खोईच भराई क
७ वर्ष अगाडि · न्यूज हाईलाईट











