अन्तराष्ट्रियरुसी दूतावासमा बम विष्फोट, दुई कर्मचारीको मृत्यु
न्यूज ब्यूरो, काबुल। अफगानिस्तानको राजधानी काबुलस्थित रूसी दूतावासबाहिर सोमबार भएको आत्मघाती बम विस्फोटमा परी दूतावासका दुई कर्मचारी र कम्तीमा एक सर्वसाधारणको मृत्यु भएको स्थानीय प्रहरी अधिकारी र रूसी सरकारी समाचार संस्थाले जनाएको छ। आक्रमणकारी आफैँले विष्फोट गराएको हो वा सुरक्षाकर्मीले गोली चलाउँदा
४ वर्ष अगाडि · अन्तराष्ट्रिय










