अन्तराष्ट्रियसाउदीमा गुन्जियो “जय सिता राम”, मिथिला संस्कृति समाजको अष्टयाम सम्पन्न
न्यूज ब्यूरो | साउदी अरब, ७ भदौ । रोजगारीको शिलशिलामा विभिन्न पेशामा संलग्न रही सात समुद्र पारी साउदी अरबमा बस्दै आइरहनुभएका मधेशी मुलका नेपालीहरुले भव्य तरिकाले अष्टयाम कार्यक्रम सम्पन्न गरेको छ । साउदी अरबको रियादस्थित रहेका नेपालीहरुद्धारा नव गठित मिथिला संस्कृति समाजले विगतका वर्ष झैं यस वर्ष पन
८ वर्ष अगाडि · अन्तराष्ट्रिय











