अन्तराष्ट्रियदिल्लीमा CJP प्रदर्शनअघि युट्युबर ध्रुव राठी गुरुग्रामबाट हिरासतमा
राठी शनिबार दिल्लीको जन्तरमन्तरमा प्रस्तावित प्रदर्शनमा सहभागी हुने तयारीमा थिए । उक्त प्रदर्शनका आयोजकले भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा र मतदाता नामावलीको विशेष सघन पुनरावलोकन (एसआईआर) प्रक्रियामा सुधारको माग गर्दै आएका छन्
१ दिन अगाडि · अन्तराष्ट्रिय










