अन्तराष्ट्रियभारतमा एकैदिन ४ सय ७८ जना संक्रमित
न्यूज ब्यूरो, भारत । भारतमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको छ । भारतमा गएको २४ घण्टामा ४ सय ७८ नयाँ कोरोना संक्रमित थपिएका छन् । यससँगै भारतमा हालसम्म ३ हजार ८२ जनामा यसको संक्रमण भेटिएको छ । समाचारका अनुसार भारतमा हालसम्म यो संक्रमणबाट ८६ जनाको ज्यान गएको छ । भारतीय अधिकारीहरुले यो अवस्थालाई निकै
६ वर्ष अगाडि · अन्तराष्ट्रिय










