अन्तराष्ट्रियअमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३२ हजार नाघ्यो
न्यूज ब्यूरो, एजेन्सी । कोरोना भाइरस संक्रमणका कारण अमेरिकामा ३२ हजार ८ सय ६८ जनाको मृत्यु भएको छ । न्यूयोर्कमा मात्रै मृतकको संख्या ११ हजार ४ सय ७७ छ । अमेरिका कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित देश हो । जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या ६ लाख ६७ हजा
६ वर्ष अगाडि · अन्तराष्ट्रिय











