अन्तराष्ट्रियकोरोनबाट इटालीमा ७ हजार ५ सयको मृत्यु
न्यूज ब्यूरो, एजेन्सी । कोरोना भाइरस (कोभिड १९) को कारण इटालीमा मात्रै ७ हजार ५ सय ३ जनाले ज्यान गुमाएका छन् । बिहीबार सबा ६ बजेसम्मको तथ्यांक अनुसार इटालीमा ७४ हजार ३ सय ८६ जनालाई कोरोना संक्रमण भइसकेको छ । तथ्यांक अनुसार, हालसम्म इटालीका ९ हजार ३ सय ६२ जना उपचारपछि निको भएका छन् । विश्वभर हालसम्म
६ वर्ष अगाडि · अन्तराष्ट्रिय










