अन्तराष्ट्रियभारतमा एकैदिन ३ हजारमा कोरोना पुष्टि, मृतक संख्या २ हजार नजिक
न्यूज ब्यूरो, भारत । भारतमा कोरोना संक्रमितको संख्या ५९ हजार ७६५ पुगेको छ । गत २४ घण्टामा भारतमा थप ३ हजार ३२० जना कोरोना भाइरस संक्रमित भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा भारतमा कोरोना भाइरसको संक्रमणबाट ९५ जनाको मृत्यु भएको र यससँगै भारतमा यस प्रकोपबाट मृत्यु हुनेहरुको सख्या १ हजा
६ वर्ष अगाडि · अन्तराष्ट्रिय











