अन्तराष्ट्रियपाकिस्तानी प्रधानमन्त्री खान चीन भ्रमणमा जाने
न्यूज ब्यूरो, इस्तानबुल । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले छिमेकी मुलुक चीनको औपचारिक भ्रमण गर्नुहुने भएको छ । आउँदो नोभेम्बर २ तारिखदेखि ५ तारिखसम्म चिनियाँ नेतृत्वको निमन्त्रणामा खान चीन जान लाग्नु भएको पाकिस्तानी विदेश मन्त्रालयले बिहीबार जनाएको छ । खान प्रधानमन्त्री भएपछि उहाँको यो पहिलो ची
७ वर्ष अगाडि · अन्तराष्ट्रिय










