अन्तराष्ट्रियदिल्ली विधानसभा चुनाव : मतदान सम्पन्न, कसले कब्जा गर्ला सत्ता ?
न्यूज ब्यूरो, एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा आज (शनिबार) विधानसभाको चुनाव सकिएको छ । दिल्ली सरकारको कार्यकाल यही फेब्रुअरी २२ तारिखमा सकिने भएकाले मतदान भएको हो । बिहान ८ बजे सुरु मतदान साँझ ६ बजेसम्म भएको बीबीसीले जनाएको छ । मदतानको परिणाम २ दिनपछि आउनेछ र त्यहाँको सत्ता कसको हातमा जानेछ भन
६ वर्ष अगाडि · अन्तराष्ट्रिय











